नेप्से परिसूचक झिनो अंकले घट्यो

काठमाडौँ, ३ असार । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेर २,६५४.७५ विन्दुमा बन्द भएको छ । आज नेप्से परिसूचक ३.९० अंकले घटेको हो । सोमबारको तुलनामा यसदिन कारोबार रकम पाँच अर्ब ५३ करोड ३६ लाख रुपैयाँले घटेको छ । आज सात अर्ब ६५ करोड ३२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।…