नेप्से परिसूचक ४.७८ अङ्कले बढ्यो

काठमाडौँ, ९ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा चार दशमलव ७८ अङ्कले बढेर दुई हजार ६०० दशमलव ७६ को बिन्दुमा कायम भएको छ । आज तीन सय २५ कम्पनीको एक करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर ७० हजार ८३१ पटक खरिदबिक्री हुँदा रू ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८…