सेयर बजार ५४ अंकले बढ्यो

काठमाडौँ, २ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ५४.०४ अंकले बढेको छ । अघिल्लो दिन ७०.१८ प्रतिशतले बढेको सेयर बजार बुधबार पनि बढ्दै १ हजार ३६४.६३ को बिन्दुमा पुगेको हो ।  अर्थमन्त्री विष्णु पौडेल सोमबार अर्थमन्त्रीमा नियुक्त भएको दिन नेप्से घटेपनि त्यसपछिको दुई दिन भने लगातार वृद्धि भएको हो । बुधबार ३ करोड २० लाख…