वाम गठबन्धनको संयुक्त कार्यक्रम सुरु

काठमाडौं २३ कार्तीक । वाम गठबन्धनले काठमाडौं उपत्यकामा संयुक्त कार्यक्रम थालेको छ । एमाले–माओवादी केन्द्रको चुनावी तालमेलसँगै पार्टी संयुक्त कार्यक्रम थालिएको हो । १० मंसिरका लागि घोषित पहिलो चरणको चुनावी प्रचार मध्यतिर पुग्दा २१ मंसिरको दोस्रो चरणको चुनावी तयारीका सिलसिलामा दुई वामपन्थी दलले संयुक्त अभ्यास अघि बढाएका हुन् । माओवादी केन्द्र काठमाडौं–२ ले बुधबार आयोजना…