कांग्रेस–राप्रपा सम्बन्ध चिसियो

काठमाडौं, १४ कार्तिक । कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर ३ नछोड्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको सम्बन्ध चिसिँदै गएको छ । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई पार्टीबीच चुनावी सहकार्य गर्ने रणनीति तय भएको थियो । चुनावी सहकार्यअन्तर्गत प्रतिनिधिसभातर्फ मकवानपुर–१ मा राप्रपा अध्यक्ष कमल थापा र झपा–३…