काठमाडौं, ८ साउन । सत्तारुढ नेकपा माओवादी केन्द्रले भ्रातृ संगठन योङ कम्युस्टि लिग (वाईसीएल) ब्युँताउँने भएको छ । माओवादी केन्द्रले वाईसीयललाई ब्युउँताएर सशक्तर र सक्रिय बनाउने निर्णयसमेत गरेको छ । शान्ति प्रक्रियामा आएलगतै लडाकुलाई शिविरमा सारिएपछि माओवादीले अर्धसैन्य दस्ताका रुपमा वाईसीयल गठन गरेको थियो । देसभरका युवालाई समेटेर संगठन निर्माण गरेलगत्तै अर्को दल एमालेले पनि…