चुनावको मुखमै किन सरुवा गरियो आयोगको सचिव ?

काठमाडौं, ९ असार । सार्वजनिक खरिद एैन विपिरित करौडौंको गाडी किन्न अस्वीकार गरेपछि दोस्रो चरणको स्थानीयत तह निर्वाचन पाँच दिन अघि निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली सरुवामा परेका छन् । मन्त्रिपरिषदको विहीबार बसेको बैठकले आयोगका सचिव मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरी उनको ठाउँमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई सरुवा गरी निमित्त सचिवको…