राजपा चु्नावमा आए प्रमुख दलले ‍लिखित प्रतिवद्धता गर्ने

काठमाडौं,३१ जेठ । राष्ट्रिय जनता पार्टी राजपा नेपालले स्थानीय तह निर्वाचनमा सहभागी हुने लिखित प्रतिवद्धता गरे प्रमुख दलहरू चुनावपछि संविधान संशोधनमा लिखित प्रतिवद्धता जनाउन लचिलो भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार अपरान्ह सिंहदरबारमा बोलाएको बैठकमा राजपाले निर्वाचनमा सहभागी हुने लिखित प्रतिवद्धता जनाए स्थानीय तह चुनावपछि संविधान संविधान संशोधनसहित उसका माग सम्बोधन गर्ने लिखित प्रतिवद्धता…