काठमाडौं, ३ जेठ । मतगणना सुरु समय स् सोमबार मध्याह्न १२ बजे । मंगलबार मध्यराति १२ बजेसम्म अर्थात् ३६ घन्टामा गनिएको मत स् जम्मा २३९८ प्रतिघन्टा गनिएको मत : ६७ खसेको मत : १,९३,००० सम्पूर्ण मत गन्न आवश्यक समय : २८८० घन्टा अर्थात् १२० दिन अर्थात् ४ महिना यही रफ्तारमा मत गनिए भदौको ३० गते…