गाउँपालिका र नगरपालिकामा तत्काल ४५०० कर्मचारी आवश्यक

काठमाडौं, २८ फागुन । गाउँपालिका र नगरपालिकाका लागि तत्काल चार हजार पाँच सय ९० कर्मचारी आवश्यक पर्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । गाउँपालिकमा एक कार्यकारी अधिकृतसहित नौ कर्मचारी रहने व्यवस्था छ । मुलुकभर चार सय ८१ गाउँपालिका गठन भएका छन् । सवै गाउँपालिकामा गरी तत्काल चार हजार तीन सय २९ कर्मचारी…