काठमाडौं, २५ फागुन । स्वास्थ्यमन्त्री गगन थापाले अस्वस्थ काम गर्दै नेपाल सरकारले अवधि तोकेर नियुक्त गरेका पदाधिकारीलार्ई बीचैमा हटाएका छन् । नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा राम भण्डारी र रामचन्द्र शाहलाई ल्याएका छन् । रामचन्द्र सूर्यनाथ उपाध्यायको पालामा अख्तियारको कारबाही भोगेका व्यक्ति हुन् । राम भण्डारी निजी कलेजका सञ्चालक हुन् । उनको होप र सिस्ट कलेजमा…