काठमाडौं, २३ माघ । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाल समकालीन शीर्ष नेतामध्ये गहिरो राजनीतिक विश्लेषण क्षमता भएका थोरैमा पर्छन् । सैद्धान्तिक रूपमा खारिएका र गीतसंगीतमा पनि रुचि राख्ने खनाल राजनीतिक संवादमा सक्रिय छन् । चार दशक लामो नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय खनालले समकालीन ११ नेताबारे गरेको टिप्पणीः प्रचण्डः राष्ट्रियतामा कमजोर पुष्पकमल दाहाल…