काठमाडौं, १८ माघ । राजधानीको पशुपति र स्वयम्भू क्षेत्रका अधिकांश बाँदर रोगी पाएका छन् । उपत्यकामा मात्र एक हजारभन्दा धेरै बाँदर छन् । तीमध्ये पशुपति र स्वयम्भू क्षेत्रका अधिकांश बाँदर रोगी रहेको विज्ञहरूले बताएका छन् । रासायनिक विषादीयुक्त अप्राकृतिक खाना, साँघुरो बासस्थानजस्ता कारणले धेरै बाँदर रोगी भएको विज्ञहरूले बताएका छन् । ती क्षेत्रका अधिकांश बाँदरमा…