काठमाडौं, ४ माघ । पछिल्लो समय नाफा कमाएर ऋण मुक्त हुन सफल भएको नेपाल आयल निगम अहिले फेरि घाटामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढे पनि नेपालमा मूल्य समायोजन नभएका कारण निगम घाटामा गएको हो । पछिल्लो तीन वर्षयता नाफा कमाउँदै आएको निगमको अहिले मासिक घाटा १५ करोड पुगेको छ । निगम पछिल्लो…