शिक्षा मन्त्री भट्टराई र जापानी  राजदूतबीच भेट

काठमाडौँ, १२ साउन । शिक्षा मन्त्री बिद्या भट्टराई र नेपालका लागि जापानका राजदूत  किकुता युताकाबीच शुक्रबार भेटबार्ता सम्पन्न भएको छ  । भेटबार्तामा  नेपाल र जापानबीच शिक्षाको क्षेत्रमा दिगो  बिकास र  सम्बन्धका बारेमा छलफल भएको थियो । सो अबशरमा मन्त्री भट्टराइले जापानले विशेषगरी २०१५ को भूकम्प र कोभिड–१९ महामारी जस्ता विपदमा जापानको निरन्तर सहयोगको प्रशंसा गर्नुभयो । मन्त्री…