जेष्ठ १५, काठमाडौं । जनकपुरवासीलाई भारतीय भनेर विवादास्पद अभिव्यक्ति दिएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो गल्ती भएकोले इमान्दारका साथ माफी मागेकी छन् । स्वराजले सोमबार दिउँसो नयाँदिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणका क्रममा जनकपुरको बाह्रबिघा मैदानमा लाखौं भारतीयलाई सम्बोधन गरेको’ बताइकी थिइन्। जसको प्रतिकृया स्वरुप नेपाली…