जेष्ठ १४, काठमाडौं । विश्व कम्युनिस्ट पार्टीहरूका अनुभवहरू आदान प्रदान गर्न काठमाडौंमा हुने भेला भेलामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कपी ओली तथा पुष्पकमल दाहाल प्रचण्डले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् । कार्यक्रमबारे जानकारी दिन सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता नेपालले उक्त सेमिनारमा नेकपाका अध्यक्ष्यद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले फरक फरक कार्यपत्र…