असार २, भक्तपुर । प्रत्येक मानिसलाई समृद्द नेपाल र सुखी नेपालीमा समाहित गर्ने उदेश्यका साथ एक घर एक व्यवसाय भन्ने नारा लिई लप्सीजन्य उत्पादन तालिम शुरु भएको छ । भक्तपुर जिल्लाको साँगामा साना तथा मझौला व्यवसायि महासंघ तथा प्राइम कमर्सियल बैंक लिमिटेडका संयुक्त आयोजनामा शुक्रबारदेखि तीन दिनसम्म उक्त तालिम संचालन हुने भएको छ । दिगो…