असार ५ गते अ‍ोली चीन जाने, भेट्लान त भ्लादिमिर पुटिन ?

जेष्ठ ७, काठमाडौं । उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री ओली असार ५ गते चीनको राजकीय भ्रमणमा जान लागेका हुन् । यसअघि प्रधानमन्त्री भारत भ्रमणमा जाँदा बोआओ फोरममा नेपालको सहभागिता गुमेको थियो । यो सम्मेलन अप्रिल ८ देखि ११ सम्म हुनानमा भएको थियो । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा विगत भएका सहमति तथा सम्झौता कार्यान्वयन लगायतका…