प्रदेश सांसद हरिशरण लामिछानेको निधन

वैशाख ३१, काठमाडौं ।  प्रदेश ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको ५१ वर्षको उमेरमा आज निधन भएको छ । सिनामंगलको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको  निधन भएको हो । सोमबार मष्तिस्कघात भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । मंगलबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ ।  २०२४ फागुन ११ गते जन्मिएका लामिछाने भक्तपुर क्षेत्र नम्बर…