एमालेबाट समानुपातिमा सांसद बन्ने भाग्यमानी को –को

काठमाडौ,४ पुस । नेकपा एमालेमा समानुपातिकको सूचीमा रहेका महत्वपूर्ण नेताहरु नै आउट हुने भएका छन् । प्रत्यक्ष र समानुपातिकको कूल संख्या जोड्दा त्यसको ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनैपर्ने भएकाले सूचीको १० नम्बर भित्रै परेको पुरुष उम्मेदवार पनि आउट हुने भएको छन् । एमालेले प्रत्यक्षतर्फ ८० सिट जिते पनि जम्मा–जम्मी दुई जना मात्रै महिला सांसद बनेकाले…