बैशाख २०, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटा सीमा क्षेत्रमा देखिएको सीमा विवाद समाधानका लागि कुटनीतिक पहल गर्न माग गर्दै ७ नम्बर प्रदेशको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । नेकपा माओवादी केन्द्रका ७ नम्बर प्रदेश इन्चार्ज तथा पुर्वमन्त्री लेखराज भट्ट नेतृत्वको टोली प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । पुनर्वासको बीचफाँटामा हात्ती आतंक नियन्त्रणका…