(बैशाख ७, काठमाडौं) । सरकारले सरकारी विदाहरुको व्यापक कटौति गरेको विरोधमा आदिवासी जनजाती महासंघले सास्ंकृतिक पर्वहरुको विदा कटौतीको विरुद्धमा आन्दोलन गर्दै तुरुन्त निर्णय फिर्ता लिन आग्रह गरेको छ । विभिन्न जातीय संघ, संगठनमा आबद्ध नेता, कार्यकर्ताले शुक्रबार काठमाडौंको माईतीघर मण्डलमा प्रर्दशन गर्दै आदिवासी, जनजातिहरुले सांस्कृतिक पर्वहरुको विदा कटौती गर्ने निर्णय फिर्ता लिन माग गर्दै सरकारबिरुद्ध…