पत्रकार र एनजिओकर्मी संसदको सचिव

काठमाडौ,२६ चैत्र । संघीय संसद सचिवालयमा दुई सचिव थपिने भएका छन् । एकजना पत्रकार र एकजना एनजिओकर्मीलाई सचिवमा सिफारिस गरिएको छ । राष्ट्रपतिले ती नाम अनुमोदन गरेपछि नियुक्ति हुनेछ । सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले एक एक जना सचिव नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन् । प्रतिनिधिसभाको सचिवमा गोपालनाथ योगी र…