नयाँ वर्ष

सिता ओझाकाठमाडौ,३० चैत्र । नयाँ वर्ष तिमी हरेक वर्ष आउछौ हरेकको ओठ,चोट र मनको छहारीको बोटमा हराभरा भएर निकै दिन सम्म लहराउछौ नयाँ वर्ष तिमी हरेकको चाहाना मेट्ने,भावना साट्ने अनि भविष्यप्रति रमाउने दिन भएर मुस्कुराउछौ कतै नभएको खुसी ल्याएर सबैलाइ छचल्क्याउछौ पछ्याउछौ जीवनभरको खुसीको फाँटवारी आफ्नो कित्तामा बटुल्न लगाएर सबैलाइ लट्पट्याउछौ नयाँ वर्ष तिमी हरेक…