सचिव सरुवामा मन्त्रीहरु नै तीन छक्कः असन्तुष्टिको पोको बोक्दै प्रचण्डकहाँ पुगे

काठमाडौ‌ २७ चैत्र। बिहीबार माओवादी केन्द्रको तर्फबाट मन्त्री भएकाहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटे र एकै स्वरमा भने, ‘प्रधानमन्त्रीले हामीलाई गुमराहमा राखेर निर्णय गरे यसमा तत्काल कदम चाल्नुपर्छ ।’ आफ्नै मन्त्रालयका सचिव सरुवा हुँदा आफैलाई जानकारी नदिएकोमा उनीहरु असन्तुष्ट थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छिट्टै एउटै पार्टी नै बन्ने भएकाले असन्तुष्ट भन्दा काममा…