सरकारले चाँडै पूर्णता पाउँछः प्रधानमन्त्री ओली

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाँडै पूर्णता पाउने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले शेर्पा जातिहरुको प्रमुख चाड ग्याल्बो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण समुदायलाई शुभकामना व्यक्त गर्दै नयाँ संविधान अनुसार भएका निर्वाचनपछि आधारभूत रुपमा संक्रमणकाल सकिएको बताउनु भएको हो । चक्रपथबाट ‘गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको…