अहिले प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी ओली नै हुनुपर्छः महेश बस्नेत

वामगठबन्धन बनाउँदा त नेताहरूले छिटै पार्टी एकता गर्छौं भन्नुभएको थियो तर अहिले पार्टी एकतामा ढिलाइ हुनुको कारण के हो ? नेपालको कम्युनिस्ट आन्दोलनलाई हेर्दा यो सहजीकरण भएको छ । यिनको इतिहास हेर्दा दुई धारका सशक्त दलहरूको एकता हो । गठबन्धन गरेर धेरै सहज भएको छ । विगतको इतिहास हेर्ने हो भने त्यति राम्रो छैन ।…