भक्तपुर,२७ माघ । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेब थापाले जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी र जिम्मेवार हुनुपर्ने बताए । सूर्यविनायक नगरपालिकाको आयोजनामा दुईदिनदेखी चलेको अभिमूखी कार्यक्रमको समापन गर्दै उक्त कुरा बताएका हुनु । आफूहरु जनताको सेवा गर्न आएकाले शासक होइन हामीसबैले सेबकको रुपमा जनताको काम गर्नु पर्छ भन्दै सूर्यविनायकलाई फरक नगरपालिकाको रुपमा परिचित गर्न जनप्रतिनिधिले मात्रै होइन, कर्मचारी…