भक्तपुर,१५ माघ ।प्रतिनिधि सभाका सदस्य एव नेकपा एमालेका युवा नेता महेश बस्नेतले शिक्षाको क्षेत्रमा जनताको गुनासो ज्यादै न्यून आउने गरेको छ । गुनासो ज्यादै न्यून आउने गरेकाले पनि हाम्रो देशले शिक्षामा फड्को मार्न नसकेको वताए । नेता बस्नेतले हाम्रो देशको शिक्षाको क्षेत्र शान्त तलाउ जस्तो भएको भन्दै जव जनताको गम्भीर चासो र सरोकोको विषय शिक्षाले…