भक्तपुर, ५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ घण्टा लामो भेट गरेका छन् । बालकोटस्थित ओलीको निवासमा शुक्रवार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म भएको लामो छलफलमा पदीय बाँडफाँड मिलाउन गठित कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार छनौट लगायतका विषयमा…