अरनिको हाइवैमा ट्रिपर आंतकः बढ्दो दुर्घटना वेहाल सडक–नक्कली लाइसेन्स

दिनेश थापा सिन्धुपाल्चोक,३० पुस। गत २ पुसमा काभ्रेको बनेपामा ट्रिपरको ठक्करबाट स्कुटीमा सवार कञ्चनपुरकी विमला ठगुन्ना ज्यान गयो । त्यसको एक सातापछि काभ्रेकै पाँचखालमा ट्रिपरको ठक्करबाट घाइते भएका सुरेन्द्रकुमार तामाङको उपचारका क्रममा मृत्यु भयो । दुवै घटनामा ट्रिपर चालकको लापरवाही देखियो । राजमार्गमा बेपर्वाह हुइँकिने ट्रिपरहरुको ठक्करबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दो छ । घाइते…