राष्ट्रियसभामा एमालेको मापदण्ड तयः सभासदका लागि लविङ गरेका नेताहरु तनाबमा

काठमाडौ, ३० पुस। समानुपाति सूचीमा रहेर सांसद बन्न नपाएको पुरुष नेताले एमालेमा राष्ट्रियसभामा पनि जान नपाउने भएका छन् । समानुपातिमा रहेका प्रदेश र प्रतिनीधिसभाका केही नेताहरु राष्ट्रियसभाका लागि लबिङ गरिरहो बेला एमालेले उनीहरु नपर्ने गरि मापदण्ड बनाएको छ । एमालेले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि संविधानको धारा ८७ बमोजिम योग्यता पुगेका नेताहरुको हकमा मपदण्ड बनाएको…