काठमाडौ२६ पुस । सर्वोच्च अदालतलाई अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा। गोविन्द केसीलाई वकिलको जिम्मामा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले यो आदेश दिएको हो । त्यस्तै प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र अदालतमा पेश गर्न पनि अदालतले आदेश दिएको छ ।डा केसीलाई सोमबार साँझ शिक्षण अस्पतालबाटै अनसनस्थल…