काठमाडौ २३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार ‘वान टु वान’ वार्ता भएको छ।पछिल्ला केही दिनयता पार्टी एकता र नयाँ सरकार गठनका विषयमा फोन संवाद गर्दै आएका दुवै शीर्ष नेताले एक्लाएक्लै भेटेर छलफल गरेका हुन्। दुई नेताबीचको भेट भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओली निवासमा भएको…