सिपाडोलदेखि गुण्डुसम्म सुरुङ मार्गःसूर्यविनायक राष्ट्रिय प्राणी उद्यानको बजेट पाँच अर्ब

  भक्तपुर २२ पुस ।भक्तपुरको सूर्यविनायक जंगलमा निर्माण गर्न लागेको राष्ट्रिय प्राणी उद्यानको गुरुयोजना आज सार्वजनिक गरिएको छ । सूर्यविनायक नगरपालिकाको संयोजन तथा राष्ट्रिय प्राणी उद्यानको आयोजनामा भएको सुझाव संकलन कार्यक्रममा गुरुयोजना सार्वजनिक गरिएको हो । गुरुयोजना सार्वजनिक कार्यक्रममा सहभागीले स्थानीयलाई योग्यताअनुसारको रोजगारी दिनुपर्ने, प्राणी उद्यानभित्र रहेका खानेपानी मुहान, पानी ट्यांकी र पाइपको संरक्षण हुनुपर्ने,…