ओलीलाई सरकारको नेतृत्व दिने विषयमा कुनै विवाद छैनः ज्ञवाली

  काठमाडौ ८ पुस । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले तीन हप्ताभित्र पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा उनले एमाले र माओवादी केन्द्रबीच ओलीलाई सरकारको नेतृत्व दिने विषयमा कुनैपनि विवाद नरहेको जिकिर गरे । सचिव ज्ञवालीले अबको दुई दिनभित्र प्रतिनिधिसभाको समानुपनतिकतर्फको मतपरिणाम घोषण हुने…