आफ्नो प्रचार शैली कांग्रेस–माओवादीले पच्याउन थालेपछिः एमाले चुनाव शैली बदल्दै

काठमाडौ,२५ भदौ। नेकपा एमालेले अपनाउदै आएको चुनाव प्रचार रणनीति २ नम्वर प्रदेशमा फेरेको छ । एमालेले अपनाउदै आएको प्रचार शैली नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अपनाउन थालेपछि एमालेले आफ्नौ शैली थप आक्रामक बनाएको छ । दोस्रो संविधानसभादेखि पहिलो र दोस्रो स्थानीय तहको निर्वाचनमा एमालेले घरदैलो र साना कार्यक्रममा जोड दिँदै आएको थियो । साना…