भक्तपुर,१८ मंसिर । वामगठबन्धनका साझा उम्मेदवार भक्तपुर क्षेत्र नं २का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले पाँच महिना भारतले नाकाबन्दी गर्दा पनि भारतसंग आफ्नो पार्टीका नेता केपी शर्मा ओली नझुकेको र जुन दिन नाकाबन्दी खोल्छौ त्यही दिन भारतको भ्रमण गर्ने छु भनेर अडान लिएका थिए । पछि भारतले नाकाबन्दी खोलेपछि मात्रै उहाँले भारत भ्रमण गर्नु भएको हो…