जमुना गजुरेल नुवाकोट,१० मंसिर । कांग्रेसको चुनाव चिन्ह रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित नुवाकोटमा एकजना मतदान अधिृकत पक्राउ परेका छन् । जिल्लाको क्षेत्र नम्बर २ स्थित ताराकेश्वर–२ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मतसहित समातिएका हुन् । रुखमा छाप लगाएर मतपेटिकामा खसाउन लागेको अवस्थामा उनलाई…