सुनसरी १४ मंसिर । बीपी र गिरिजाप्रसाद कोइराला विजयी भएको सुनसरी क्षेत्र ४ मा चुनावी रौनक बढेको छ । कुनै बेला बीपीसँगै प्रतिस्पर्धा गरेका दिलप्रसाद श्रेष्ठका भतिजा रमेशले कांग्रेस नेता तथा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीलाई चुनौती दिइरहेका छन् । विक्रम संवत् २०१५ को आम निर्वाचनमा कांग्रेस सभापति बीपीले त्यही क्षेत्रबाट जितेका थिए । उनलाई त्यतिबेला स्वतन्त्र…