सिंगो कास्की वामपन्थीमय हुनुपर्छ : अध्यक्ष ओली

पोखरा ९ मंसिर । चुनावी सभाको दौडाहामा रहेका नेकपा एमाले अध्यक्ष ओली कास्की पुगेका छन् । पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा चुनाव आउन १ दिन बाँकी रहँदा ओली पोखरामा चुनावीसभालाई सम्बोधन गर्दैछन् । पोखरा पुगेर चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कास्कीका सबै क्षेत्रमा वाम गठबन्धन जित्नुपर्ने बताएका छन् । यसअघि एमाले एक्लैले महानगर जितेको…