काठमाडौ,१० मंसिर । हुम्लाको शंखेली गाउँपालिका ३ रारा आधारभूत विद्यालय मेखाला मतदान केन्द्रमा मतदाता नै उपस्थित नभएपछि अझैसम्म मतदान हुन सकेको छैन। ११९ मतदाता रहेको उक्त केन्द्रमा एक जना पनि मतदाता उपस्थित नभएपछि आयोगका कर्मचारी र सुरक्षाकर्मी घाम तापेर बसेका छन् । स्थानीय तहको पुनःसंरचनामा असन्तुष्ट स्थानीय विज्ञप्ति सार्वजनिक गर्दै मतदानस्थलमा नगएका हुन् । डीएसपी…