नेपाली राजनीतिमा उदाउनुभएको महेश बस्नेत अहिले प्रतिनिधिसभा सदस्यमा निर्वाचीत भएका छन् । विकास, समृद्धि र जुझारु क्रियाशीलता भएका युवा नेता नवीन सोचाइ र दृढ इच्छाशक्तिका खानी बस्नेतले लोकतान्त्रिक गठबन्धनका नेता दमननाथ ढुंगानालाई पराजित गरेका छन् । भक्तपुरमा कमजोर रहेको पार्टी संगठन र नेपाली कांग्रेसको दबदबाबीच भक्तपुरको गुण्डु गाविसका अध्यक्ष बन्नुभएको बस्नेत त्यसपछि निरन्तर राजनीतिक संर्घषमा…