एमालेले प्रदेश र प्रतिनिधिसभा उम्मेदवार सिफारिसमा यस्तो मापदण्ड तोक्यो

काठमाडौ,८ असोज । आगामी निर्वाचनमा केन्द्र र सबै सात प्रदेशमा सरकारको नेतृत्व गर्ने संकल्पसहित एमाले केन्द्रीय कमिटी बैठक आइतवार सम्पन्न भएको छ ।अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुका प्रश्नको जवाफ दिएर राजनीतिक प्रतिवेदन पारित भएपछि बैठक सम्पन्न भएको हो । बैठकले बिभिन्न विषयमा १४ बुँदे निर्णय गरेको छ । एमालेले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका…