भक्तपुर,२९ भदौ । सूर्यविनायक नगरपालिका असोज १ गते बाट कटुन्जेको टंक प्रसाद स्मुति प्रतिष्ठानमा सर्ने भएको छ । नगरपालिकाका मेयर बासुदेव थापाको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय लिएको हो । बैठकले नगरपालिका र अन्र्तगतका वडा कार्यालयहरुमा अस्थायी,करार र विषय विज्ञको रुपमा कार्यरत रहनु भएका ३४ जना कर्मचारीहरु मध्ये लेखनाथ सुवेदी र बद्री सिख्वाललाई श्रावन…