उपप्रधानमन्त्री गच्छदारलाई आयोगले २४ घण्टे स्पष्टीकरण यस कारण सोधे

काठमाडौ,४ भदौ । निर्वाचन आयोगले उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।आयोगको शनिबार बसेको बैठकले उपप्रधानमन्त्री गच्छदारसँगै जलस्रोत राज्यमन्त्री मा। अमर सिंह पुललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारले वीरगञ्जमा गाडी तथा मोटरसाइकलहरूको र्‍याली निकालेर निर्वाचन आचार संहिता उल्लंघन गरेको आयोगले जनाएको छ । आयोगको…