नवलपरासी, २३ साउन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विकासमा सबै एकजुट भई अघि बढ्नुपर्ने विचार व्यक्त गरे । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट विजयी निर्वाचित जनप्रतिनिधिलाई नवलपरासीको देवचुली नगरपालिकामा आइतबार आयोजित सम्मान तथा समीक्षा कार्यक्रममा महामन्त्री कोइरालाले सो कुरा बताएकाहुन । सोही अवसरमा उनले स्थानीय तहको बाँकी २ नं प्रदेशको…