महागठबन्धनलाई पराजित गर्दै प्रदेश नम्बर २ पनि एमाले पहिलो हुने महासचिवको दाबी

बीरगञ्ज, १७ साउन । कुनै बेला तराईकेन्द्रित पार्टी देखि सत्तारुढ कांग्रेस–माओवादीसम्मका नेताहरुले प्रमुख एमालेलाई मधेस विरोधी पार्टीका रुपमा चित्रण गर्े । तर, समयको यो छेउ सम्म आउँदा तराई मधेसका नाममा राजनीति गरेका दलसँग आफैं सम्झौता गर्ने र कार्यान्वयन गर्ने बेला सबै मिलेर एमालेलाई मधेस विरोधी भनी आरोप लगाउने उनीहरुको प्रचारलाई तराई मधेसमा पत्याईन छोडेका छन्…