बुटवल, १९ साउन । स्थानीय तहको नयाँ संरचनाअनुसार स्थानीय सरकारका रुपमा रहेको नगरसभाको कार्यविधि बुटवल उपमहानगरपालिकाले तय गरेको छ । नगर प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बुधबार बसेको तेस्रो नगर कार्यपालिकाको बैठकले उपमहानगर कार्यविधि तय गरेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । नगरसभा पुर्णतया संसदीय ढाँचामा सञ्चालन गरिने कार्यविधि तय गरिएको छ । उपमहानगरको पहिलो…